आज कुन तरकारीको भाउ कति छ ?

आज कुन तरकारीको भाउ कति छ ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२ रुपैयाँ ५० पैसा, लोकल गाजर ९६ रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ५० पैसा प्रति केजी रहेको छ ।

स्थानीय काउली ११३ रुपैयाँ ३३ पैसा, बन्दा लोकल ६६ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ३६ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ६६ रुपैयाँ ६७ पैसा प्रतिकेजी तोकिएको छ ।

Logo