यस्तो छ आजको विदेशी मुद्राको मूल्य

यस्तो छ आजको विदेशी मुद्राको मूल्य

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६५ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.१४ रुपैयाँ रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.१७ रुपैयाँ र बिक्री दर १७०.९३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ र बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.९६ रुपैयाँ र बिक्री दर ३०.०९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८५ रुपैयाँ र बिक्री दर ८८.२४ रुपैयाँ रहेको छ ।

Logo