को हुन् कालोसूचीमा पर्ने निर्माण कम्पनी र आपूर्ति व्यवसायी ?

को हुन् कालोसूचीमा पर्ने निर्माण कम्पनी र आपूर्ति व्यवसायी ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै विभिन्न निर्माण कम्पनी र आपूर्ति व्यवसायीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले एउटा भारतीय निर्माण कम्पनीसहित २० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरूलाई कालोसूचीमा राखेको हो । भारत देहरादुनको भारत कन्स्ट्रक्सन पी.पी.सी.एल र त्यसका सञ्चालक राजिव गुर्गालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचा परेकाहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

यस्ता छन् कालोसूचीमा परेका निर्माण कम्पनी र आपूर्तिकर्ताः

Logo