आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

आज कुन विदेशी मुद्राको मूल्य कति छ ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ र बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३४ रुपैयाँ, बिक्री दर १४६.९९ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८४ रुपैयाँ र बिक्री दर १७१.६१ रुपैयाँ हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.११ रुपैयाँ र बिक्री दर ८८.५१ रुपैयाँ छ ।

आज साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ, बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । यस्तै, मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४४ रुपैयाँ रहेको छ ।

Logo