आज कुन देशको मुद्राको मूल्य कति ?

आज कुन देशको मुद्राको मूल्य कति ?

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ र बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८४ रुपैयाँ, बिक्री दर १७१.६१ रुपैयाँ र अस्ट्रेलियन डलर एकको खरिद दर ८८.११ रुपैयाँ, बिक्री दर ८८.५१ रुपैयाँ नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.३४ रुपैयाँ र बिक्री दर १४६.९९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ र बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Logo