नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, विभिन्न पदका लागि आवेदन आह्वान

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, विभिन्न पदका लागि आवेदन आह्वान

केन्द्रबिन्दु
462
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैकले सहायक निर्देशक, सहायक र सहायक सूचना प्रविधि पदका लागि आवेदन आह्वान गरेको छ । बैकले जारी गरेको सूचनामा सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जनामा आवेदन आह्वान गरिएको हो ।

योग्य नेपाली नागरिकहरूबाट साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आह्वान गरिएको छ ।

Logo