सुनको मूल्य ६ सयले बढ्याे, कतिमा काराेबार हुँदै ?

सुनको मूल्य ६ सयले बढ्याे, कतिमा काराेबार हुँदै ?

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेकाे छ। बिहीबार तीन हजार ५०० रुपैयाँले घटेको सुन शुक्रबार ६ सयले बढेकाे हाे। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ रुपैयाँ कायम भएको छ।

यसैगरी, आज तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी  एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेको छ।

Logo