हिमाल सागर र मनिसा सुनारले ल्याए ‘भन कति चाहियो माया’ [भिडियो]

हिमाल सागर र मनिसा सुनारले ल्याए ‘भन कति चाहियो माया’ [भिडियो]

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । गायक हिमाल सागर र गायिका मनिसा सुनारको आवाजमा ‘भन कति चाहियो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सन्तोष दाहालको शब्द, विशाल निरौलाको सङ्गित तथा एरेन्ज रहेको छ।

१२ बर्षपछि अभिनयमा फर्किएकी मोडल जोस्ना फुँयालले यस म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल बिक्रम बुढाथोकीसँग जोडी बाँधेकी छिन् । निर्देशक कृष्ण पौडेलको निर्देशनमा रहेको भिडियोमा रेश काफ्लेको छायांकन तथा प्रबिन थापाले कोरियोग्राफी गरेका छन् । यसैगरी बिष्णु खड्काको सम्पादन रहेको छ ।

उक्त भिडियो एबी ड्रिम क्रिएशन युट्‍युव च्यानलबाट सार्वजनिक भएको छ ।

Logo