1

आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि

1
1
1

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको एक हजार ९८५ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३० जना संक्रमणमृक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।  

हाल नेपालमा ५ सय १४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित: २७ कात्तिक २०७९ १६:४४ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी