आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको एक हजार ९८५ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अवधिमा ३० जना संक्रमणमृक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।  

हाल नेपालमा ५ सय १४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo