‘रोगीलाई निरोगी र निरोगीलाई दिर्घजिवी बनाउँछौं’- डा. गैह्रे (भिडियो अन्तर्वार्ता)

‘रोगीलाई निरोगी र निरोगीलाई दिर्घजिवी बनाउँछौं’- डा. गैह्रे (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसका कारण देश लामो समयदेखि लकडाउनमा छ । जसका कारण मानिसहरु घरमा बस्न बाध्य भएका छन्। यसबाट मानिसहरुमा विभिन्न खालका शारीरिक तथा मानसिक समस्याहरु देखिएका छन् ।

बदलिदो समाजसँगै बदलिदो खानपिन र व्यस्त तथा सुविधाभोगी जीवनशैलीका कारण पनि रोगको संक्रमण बढ्दो छ । यिनै विषयहरुमा केन्द्रित रहेर योग तथा प्राकृतिक चिकित्सक संघका उपाध्यक्ष तथा हिमालयन प्राकृतिक अस्पताल र नेचुरोथेरापी अस्पतालका निर्देशक डा. यञ्जन गैह्रेसँग गरेको कुराकानी गरेकी छन् ।

डा. गैह्रेले ‘रोगीलाई निरोगी र निरोगीलाई दिर्घजिवी’ बनाउने मुख्य उद्धेश्य बोकेर प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाज थेरापी, हाइड्रो थेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्श र जीवनशैली परामर्शलगायतका उपचार पद्धतीबाट बिरामीको उपचार गर्दै आएका छन् ।

प्रस्तुत छ, यसै विषयमा डा. गैह्रेसँग गरिएको कुराकानी:-

Logo