वि.सं २०४६ सालमा आफैले स्थापना गरेको ओम अस्पतालाई छोडेर डा.भोला रिजाल अहिले हेम्स अस्पतालमा काम गरिरहेका छन् । साथीभाईहरुको इष्र्याका कारण नै आफुले स्थापना गरेको अस्पताल छोड्नुपरेको उनको भनाई छ । "/>

आफैले जन्माएको ओम अस्पताल छोडेर के गर्दैछन् भोला रिजाल (भीडियोसहित)

आफैले जन्माएको ओम अस्पताल छोडेर के गर्दैछन् भोला रिजाल (भीडियोसहित)

केन्द्रबिन्दु
0
Shares

वि.सं २०४६ सालमा आफैले स्थापना गरेको ओम अस्पतालाई छोडेर डा.भोला रिजाल अहिले हेम्स अस्पतालमा काम गरिरहेका छन् । साथीभाईहरुको इष्र्याका कारण नै आफुले स्थापना गरेको अस्पताल छोड्नुपरेको उनको भनाई छ ।

उनी जीत होस् वा हार आफु त्यसबाट अलिकति पनि विचलित नहुने दाबी गर्छन् । साथीभाईहरुले आफ्नो खुट्टा तानेर पछारे पनि त्यसबाट आफुलाई केहि असर नपर्ने उनको भनाइ छ । रिजालले भने, ज्ञान भएपछि जहाँ गएर पनि आफु खुसि र सुखि रहन सकिन्छ ।

ओम अस्पतालको पर्याय बनिसकेका डा. रिजाल ओम अस्पताल छोडेपछि कहाँ गए भन्ने कुरा धेरैलाई थाहा नभएको हुन सक्छ  । अहिले पनि आफ्नो नाम लिएर उपचार गराउन आउनेहरुलाई लुटिरहेको डा. रिजाल बताउँछन् । 

Logo