यस्ता छन् महिलाका अंगहरुमा हुने रोगहरुको उपचार विधी (भिडियोमा)

यस्ता छन् महिलाका अंगहरुमा हुने रोगहरुको उपचार विधी (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

महिलाका विभिन्न अंगहरुमा लाग्ने रोगहरुले तपाईं पिडित हुनुहुन्छ ? यस्ता रोगका सम्बन्धमा तपाईं बुझ्न आतुर हुनुहुन्छ ? यदी हुनुहुन्छ भने विशेषज्ञ डा. पबन शर्मासँगको कुराकानी हेर्नु नछुटाउनुहोला । मोडल तथा स्वास्थ्यकर्मी अभिरुचीले गरेका गहन प्रश्नहरुको जानकारीमुलक जवाफ । हेर्नुहोस् भिडियोवार्ता –

Logo