किन बढ्दै छ निसन्तानको समस्या ? : डा.स्वातीकुमारी पाण्डे (अन्तर्वार्ता)

किन बढ्दै छ निसन्तानको समस्या ? : डा.स्वातीकुमारी पाण्डे (अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु मिडियाले नयाँ प्रस्तुतिको रुपमा ‘नमस्ते डाक्टर’ कार्यक्रम संचालनमा ल्याएको छ। हामीले यस कार्यक्रममा विभिन्न क्षेत्रमा विज्ञता पाएका डाक्टरहरुसँग कुराकानी गर्ने गरेका छौं ।

आज पनि हामीले यस्तै विषय प्रस्तुत गरेका छौं । पछिल्लो समय मानिसहरूमा बाँझोपन अर्थात् निसन्तानको समस्या बढ्दो छ। त्यसैले ‘नमस्ते डाक्टर’को आजको एपिसोडमा हामी प्रजनन् स्वास्थ्य, निसन्तानपन अर्थात् बढ्दो बाँझोपनको समस्या, यसको कारण र समाधानका उपायका बारेमा महिला तथा स्त्रीरोग विशेषज्ञ डा. स्वातीकुमारी पाण्डेसँग विशेष कुराकानी गरेका छौं । 

हाम्रो कार्यक्रम कस्तो छ, सल्लाह सुझाव र प्रतिक्रियाको पनि अपेक्षा गरेका छौं । हेरौं उहाँसँगको कुराकानी यो भिडियोमा:

 

Logo