चन्द्रागिरिमा हिमपात

चन्द्रागिरिमा हिमपात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको चन्द्रागिरि डाँडामा हिमपात भएको छ। यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । यसअघिका वर्षमा माघ-फागुन मै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ ।

हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको छ ।

Logo