रामायणकी सीता सैनिक क्लबमा

रामायणकी सीता सैनिक क्लबमा

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । टेलिसिरियल रामायण कि सीता आज अपरान्ह सैनिक क्लबमा प्रकट हुने भएकी छिन् ।

रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आएकी छिन् । आज आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उनी सहभागी हुँदैछिन् ।

आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

Logo