राजेन्द्र महतो नेतृत्वको प्रदर्शनमा पानीको फोहोरा र प्रहरीको लाठी चार्ज

राजेन्द्र महतो नेतृत्वको प्रदर्शनमा पानीको फोहोरा र प्रहरीको लाठी चार्ज

केन्द्रबिन्दु
196
Shares

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।

काठमाडौंको भद्रकालीमा भएको जनप्रदर्शनमा उत्रिएको भीड आक्रामक बनेपछि प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको हो । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए ।

Logo