सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट

सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट गरिएको छ। गएराति करिब १ बजे सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित् एनसेल टावरमा कुकर बम विस्फोट गरिएको प्रहरीले जनाएको छ।

विस्फोटले टावरमा क्षति भएको र सेवापनि अवरूद्ध भएको सिन्धुली प्रहरीले जनाएको छ।

विस्फोट गरिएको ठाउँ नजिक जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ।

Logo