शिला चौधरीलाई सीआईबीले गरायो ‘बयान कागज’

शिला चौधरीलाई सीआईबीले गरायो ‘बयान कागज’

केन्द्रबिन्दु
252
Shares

काठमाडौँ। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘बयान कागज’ गराएको छ। शिला अरुण चौधरीकी पत्नी हुन्।

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको कम्पाउण्डमा च्याम्पियन फुटवेर स्थापना गरेर जग्गा नीजिकरण गर्नुमा अरुणको मुख्य भूमिका रहेको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ। बाँसबारी प्रकरणमा अहिलेसम्म ३ जनाको बयान कागज र सांसद विनोद चौधरीसहित ४ जनालाई बयान लिइएको छ।

Logo