समस्याग्रस्त नेपाली कम्युनिष्ट आन्दोलन

श्यामल अधिकारी पुष्पलालको नेतृत्वमा शुरु भएको नेपाली कम्युनिष्ट आन्दोलनले ७५ वर्षको उमेर टेकेको छ। यस बीचमा यसलाई नानाभाँती रोग लागेका छन् र विचलित हुँदै, विखण्डित हुँदै, फाट्दै जुट्दै यसले अस्तित्व धानिरहेको छ। मानव समाजलाई अधिक मानवीय बनाउन, सामन्ती र पूँजीवादी शोषणबाट मुक्त गर्न, बढीभन्दा बढी स्वाधीन र स्वशासित बनाउन र धर्तीलाई मानव जातिको उत्कृष्ट वासस्थान…

Logo