प्रहरीका २८९ लेखापालको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीले २८९ जना लेखापालहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले लेखापालहरूको सरुवा गरेको हो । प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभसम्मका लागि लेखा प्रमुखका रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन शुक्रबारको निर्देशानुसार…

Logo