इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।
इलाम क्षेत्र नम्बर २ फाकफोकथुम गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा नेम्वाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ८८९ मतले पछि पारेका हुन् । नेम्वाङले चार हजार ४९ मत पाउँदा खड्काले तीन हजार एक सय ६० मत पाएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १७०३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

प्रतिक्रिया