डोटी, १५ असार । केआइसिंह गाउँपालिका–१ मा वडाध्यक्षसहित काँग्रेसको पूरै समूह विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका कृष्णबहादुर बम ३२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी डबल तिरुवाले १५७ मत प्राप्त गर्नुभएको छ । "/>

डोटीमा काँग्रेसको विजयी सुरुआत

डोटीमा काँग्रेसको विजयी सुरुआत

केन्द्रबिन्दु
0
Shares

 

डोटी, १५ असार । केआइसिंह गाउँपालिका–१ मा वडाध्यक्षसहित काँग्रेसको पूरै समूह विजयी भएको छ ।

वडाध्यक्षमा काँग्रेसका कृष्णबहादुर बम ३२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी डबल तिरुवाले १५७ मत प्राप्त गर्नुभएको छ ।

दलित महिला सदस्यमा सरु भुल ३२४, महिला सदस्यमा गीता शाही ३२१, खुला सदस्यमा देव कामी ३१७ र भक्त रावल ३१४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सो वडामा ८२४ मत खसेको थियो । रासस

Logo