उर्लाबारी (मोरङ), १५ असार । जिल्लामा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं १ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । "/>

मोरङ मिक्लाजुङ–१ मा एमाले विजयी

मोरङ मिक्लाजुङ–१ मा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

 

उर्लाबारी (मोरङ), १५ असार । जिल्लामा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं १ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी हुनुभएको हो ।

यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी हुनुभएको छ । रासस

Logo