३१ साउन २०७९ मंगलबार
1
1
1
1

0 Shares

नीति तथा कार्यक्रममा उठेका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (Live)

1
1
1
1
1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले उठाएका प्रश्नको जवाफ दिईरहेका छन् । नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द प्रयोगलाई लिएर सांसदहरुले सरकारको आलोचना गरेका थिए।

त्यस्तै नीति तथा कार्यक्रम महत्वकांक्षी भएको, कार्यान्वयन गर्न नसकिने खालको भएको भन्दै प्रतिपक्षीले आलोचन गरेको छ। प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्र रहेको टिप्पणी गरेका थिए।

त्यस्तै राजपा नेपालले संविधान सर्वस्वीकार्य भैसकेको भन्ने उल्लेख गरिएकोमा आपत्ती जनाएको थियो। सत्तापक्षका सांसदहरुले भने नीति तथा कार्यक्रमको बचाउ गर्दै आएका छन्।

प्रकाशित: २४ बैशाख २०७६ १४:०७ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी