भुटानी शरणार्थी प्रकरण: आजपनि सुनुवाई जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा आजपनि सुनुवाई जारी रहेको छ। आइतबार सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि उक्त मुद्दामा आजपनि सुनुवाई जारी रहेको हो। सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाई आइतबार पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको थियो। आइतबार टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता तथा पूर्व…

Logo