सीतालाई श्रद्धाञ्जली दिँदा प्रचण्डले थाम्न सकेनन् आँशु [फाेटाेफिचर]

सीतालाई श्रद्धाञ्जली दिँदा प्रचण्डले थाम्न सकेनन् आँशु [फाेटाेफिचर]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।  
जनयुद्धको नेतृत्व गर्दा हरपल आफूलाई साथ दिएकी सीतालाई गुमाउँदा प्रचण्ड अश्रुमिश्रित अवस्थामा देखिएका थिए। 

प्रचण्लाई पेरिसडाँडामा जीवनसाथीको पार्थिव शरीरमा पुष्पअर्पण गर्दा दुई छोरी रेनु र गंगाले सम्हाले । पहिले माला चढाइसकेपछि प्रचण्डले भावविह्वल मुहाराम पत्नीलाई मुठ्ठी उठाएर सलाम गरे ।

 

Logo