काठमाडौँ । विश्वभरका घुम्न चाहनेहरूको रोजाइमा पर्ने देश हो, भूटान । यहाँको कला, सँस्कृति तथा प्राकृतिक वातावरणले सबैलाई तान्ने गर्छ । नेपाल र भूटानबीच एउटा समानता छ, भूटानमा पनि नेपालीभाषी छन् । राजधानी थिम्पूमा पनि नेपालीभाषीको बसोबास छ ।

प्रतिक्रिया