एमाले अध्यक्ष ओली र चिनियाँ विदेश उपमन्त्रीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ विदेश उपमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

च्यासल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हेयानको शिष्टाचार भेट भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त भेटघाट भएको हो । उक्त भेटघाटमा दुई देशका हित र आपसी समझदारीसहित बिकास निर्माणका बारेमा छलफल भएको छ । उक्त भेटघाटमा चिनिया राजदुत तथा एमाले विदेश विभाग प्रमुख राजन भट्टराइलगायतकाे उपस्थिति रहेकाे थियाे ।

हिजो मात्र नेपाल आएकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हायानले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

Logo