रवि लामिछानेकाे प्रस्ताव- मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ

रवि लामिछानेकाे प्रस्ताव- मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् । विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । 

देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए । 

Logo