संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा

संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन् । राज्य सञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसदले आवश्यकअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ । 

अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै सांसद शर्माले अब चालु अधिवेशनमा संसदले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । 

Logo