कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता हुने

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता हुने

केन्द्रबिन्दु
84
Shares

विराटनगर। कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ। प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो।

असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता सुरू भएको थियाे।

Logo