तस्विरमा हेर्नुहोस्, राष्ट्रिय प्रजातन्त्र दिवस

तस्विरमा हेर्नुहोस्, राष्ट्रिय प्रजातन्त्र दिवस

केन्द्रबिन्दु
196
Shares

काठमाडाैँ। आज राष्ट्रिय प्रजातन्त्र दिवस । टुँडिखेलमा तामझामका साथ मनाइएको छ । २००७ साल फागुन ७ गते जहाँनिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाइन्छ।

दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहेकाे थियाे। प्रजातन्त्रकाे अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवसअङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो।

Logo