विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड [लाइभ]

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड [लाइभ]

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने छन्। गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

Logo