प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आह्वान गरेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गरेका हुन्।

यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको समय छुट्याइएको छ। सरकारले केही गरेन भन्नेहरुलाई आउँदा दिनमा काम गरेर जवाफ दिने भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रमाणित गर्न सकिन भने प्रधानमन्त्री पद मेरो लागि औचित्यहिन हुनेछ।’

Logo