राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन प्रक्रिया सुरू

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन प्रक्रिया सुरू

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन प्रक्रिया सुरू भएको छ।

अहिले बसिरहेको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका लागि कांग्रेसबाट विष्णुदेवी पुडासैनी र एमालेबाट विमला घिमिरेको मनोनयन दर्ता भएको जानकारी गराएका छन्।

बैठकमा ती उम्मेद्‍वारका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि मतदान पक्रिया सुरू हुनेछ।

Logo