मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज(बिहीबार) बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक दिउँसो ४ बजे बस्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

बैठकमा सरकारका नियमति कामकारवाहिका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला विराटनगरमा रहेका छन्। उनी केहीछिन पछि काठमाडौं फर्किनेछन्।

Logo