एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक जारी रहेको छ।

ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालय बैठक अपराह्न ४ बजेदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

बैठक दिउँसो २ बजे बस्ने भने तापनि आज प्रतिनिधिसभा बैठकको कारणले अपराह्न ४ बजेमात्र बैठक बसेको उनले जानकारी दिए।

उनका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

Logo