प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने/नदिनेबारे  संसदीय दलको बैठक बस्दै रास्वपा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने/नदिनेबारे  संसदीय दलको बैठक बस्दै रास्वपा

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

शनिबार बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

Logo