प्रधानमन्त्री ओलीले आज संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने

प्रधानमन्त्री ओलीले आज संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Logo