प्रतिनिधिसभाको बैठक शुरु

प्रतिनिधिसभाको बैठक शुरु

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक शुरु भएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Logo