एमालेको सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने

एमालेको सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

Logo