टीआरसी विधेयकमा सहमति जुटाउन आज पनि कार्यदलको बैठक

टीआरसी विधेयकमा सहमति जुटाउन आज पनि कार्यदलको बैठक

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसिरहेको छ ।

बैठकमा कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरासियालगायत सहभागी छन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ ।

Logo