सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका सोडारीले आज विश्वासको मत लिन लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् । प्रदेशसभा बैठक ४ बजेका लागि आह्वान भएको छ ।

Logo