प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड जाने भएका हुन् ।

बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी भदौ १९ र २० गते आयोजना हुँदै छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुने छ ।

Logo