कर्णालीका प्रदेश प्रमुखले गरे पदभार ग्रहण

कर्णालीका प्रदेश प्रमुखले गरे पदभार ग्रहण

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् । जोशीलाई मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए।

जोशीको स्थायी ठेगाना कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान हो ।

Logo