कर्णालीमा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री ?

कर्णालीमा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएर शुक्रबार नै मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइएको छ ।

सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाको नाम टुंगो लागेको हो ।

Logo