महाधिवेशनको एक महिनापछि बल्ल टुंगो लाग्यो नेकपा एसको केन्द्रीय कमिटी [सूचीसहित]

महाधिवेशनको एक महिनापछि बल्ल टुंगो लाग्यो नेकपा एसको केन्द्रीय कमिटी [सूचीसहित]

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंगो लगाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महाधिवेशनको एक महिनापछि केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो ।

यसअघि असार १६ देखि २० गतेसम्म बसेको बैठकले पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९९ सदस्यीय कमिटी चयन गरेको थियो ।

हेर्नुहोस् सूची

Logo