रास्वपाको कार्यशाला दोस्रो दिन पनि जारी

रास्वपाको कार्यशाला दोस्रो दिन पनि जारी

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहान ७ बजेबाट सुरु भएको दुई दिने कार्यशाला दोस्रो दिन शनिबार पनि जारी छ । कार्यशालामा विचार, संगठन, संसदीय मामिला, अभियान र मूल्य–मान्यताका बारेमा छलफल गरिँदै छ ।

महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव पेस गर्न भनिएको छ । त्यसपछि आएका प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा लगिने बताइएको छ । हिजो दिनभर समूहगत रूपमा विषय केन्द्रित भएर छलफल भएको थियो ।

Logo