कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक देउवा निवासमा जारी

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक देउवा निवासमा जारी

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । आज बिहान नौ बजेदेखि नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ ।

सभापति देउवाले आगामी २३ गते बस्ने केन्द्रीय समिति बैठकको पूर्वतयारीका विषयमा पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बैठकमा बोलाएका हुन् । बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रस्तावबारे छलफल भइरहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।

Logo