मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रीले ब्रिफिङ गर्ने

मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रीले ब्रिफिङ गर्ने

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठक आज अपराह्न ५ बजेका लागि बोलाइएको छ ।

बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दैगर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् । त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।

Logo